नियम
बस्ने क्रम<br>
(१) सभामुखद्वारा निर्धारित क्रम र स्थानमा सदस्यले आफ्नो आसन ग्रहण गर्नु पर्नेछ ।
(२) अपाङ्गता भएका सदस्यको हकमा सभामुखले निश्चित स्थान र क्रम तोकी निजको लागि निश्चित स्थानमा एकजना सहयोगी व्यक्तिलाई समेत बस्ने अनुमति दिन सक्नेछ ।